प्रेस चाैतारी काे अध्यक्षमा जानू पाण्डे , २१ सदस्यीय समिति गठन

0
Quantam abroad studies

कपिलवस्तु : प्रेस चौतारी नेपालको कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे चयन भएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुको सातौं अधिवेशनबाट नयाँ नेतृत्वमा आउनेमा उपाध्यक्षमा बाबुराम रायमाझी, उपाध्यक्ष महिलामा गीता पौडेल, सचिवमा संजिव गहतराज, सहसचिव खुलामा कुलराज भुसनल, सहसचिव समावेशीमा बाशुदेव बर्मा, कोषाध्यक्षमा गीता अर्याल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा धनी राम काेरी , अजय मिश्र, प्रभुनाथ गुप्ता , पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, सोनकुमारि थारु, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुसाल, घनश्याम भर, प्रताप ज्ञवाली, सूर्य चुदाली रहेका छन्।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.