एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियु कैलालीले नयाँ कमिटी गठन

0
Quantam abroad studies

उत्तमकुमार थापा , धनगढी
नेकपा एकीकृत समाजवादीकाे भातृ सँघठन अनेरास्ववियुले कैलाली बहुमुखी क्याम्पसमा नयाँ कमिटी विस्तार गरेकाे छ ।

अनेरास्ववियुले पछिल्लो समय भातृ सँघठनकाे क्रममा कैलाली बहुमुखी क्याम्पसमा नयाँ समिति चएन गरेको सुनिल जाेशी च्यान्जजेवलले बताए । २२ गतेको दिन नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुकाे कमिटी गठनमा अनेरास्ववियुका नेता रमेश बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय महासचिव आरति लामा कैलाली जिल्ला पार्टी अध्यक्ष भैरव रावल बिशिस्ट अतिथि कैलाली जिल्ला पार्टी उपसचिव दीर्घ जाेशी बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।

sahani furniture udyog

क्याम्पसमा आयाेजित कार्यक्रमले नयाँ कमिटी गठन गरेको सुनिल जाेशीले बताए । कैलाली बहुमुखी क्याम्पसकाे नयाँ कमिटीमा अध्यक्ष सुनिलराज जाेशी उपाध्यक्ष सुशील जाेशी लाेकराज भट्ट कृष्णराज जाेशी प्रतीक्षा वस्नेत सचिव . कपिल दत्त भट्ट सह-सचिव लाेकेन्द्र चाैधरी अशाेक विष्ट .दिपेन्द्र जेठारा खगेन्द्र अवस्थी काेषाध्यक्ष राधिका जाेशी लगायत ७५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सुनिलराज जाेशीले बताउनुभयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.