
उत्तमकुमार थापा , बझाङ
खप्तड छान्ना गाउँपालीकामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ ।

गाउँपालीकाकाे वडा नम्बर एक खाति गाउँ घर भएकि ४१ बर्षिया मालति देवि खातिकाे घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हाे । उहाँ विहान ७ बजे घाँस काट्न निस्केको तर १२ बजे सम्म घरमा नआएकाे भन्दै खाेजि कार्य गर्दा लडेर मृत्यु भएको अवस्था फेलापरेकाे स्थानीय सुरेन्द्र खातिले बताए ।
