कृष्णनगर न.पा. ७ मा आज १४५ घरपरिवारलाई राहत समाग्री बितरण

0
Quantam abroad studies
sahani furniture udyog

महेन्द्र कुमार धोबी/ बैशाख ७
‌कृष्णनगर न. पा. वडा नं.७ अजिगरामा राहत सामग्री बितरण कार्य सुरु भएको छ । बैशाख ५ गते सर्बदलीय बैठकद्वारा निर्णय गरिएको २६३ गरीब घर परिवार मध्ये आज १४५ घरपरिवारहरुलाई राहत समग्री बितरण गरीएको वडा अध्यक्ष राज किशोर यादवले बताएका छन ।राहत समाग्री प्रत्येक घर परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो तेल, २ किलो चिनी, २ किलो नून र ३ थान (३०० ग्राम) लाइफ ब्वाय साबुन रहेको छ ।बाकी रहेकालाई समितिले प्रकाशित गरेको समय सारिणीको आधारमा बितरण कार्य जारी रहने वडा सचिव राम मूरत चौधरीले जानकारी दिएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.