ज्येष्ठ नागरिकलाइ सम्मान गर्दै कम्मल वितरण

0
Quantam abroad studies

कपिलवस्तु , माघ १०
जिल्लाको महाराजगजं नगरपालिकाको वडा नं ११ वडा कार्यालय बलरमवापुरमा ज्येष्ठ नागरिक सम्मान स्वारुप कम्मल वितरण गरिएको छ ।

वडा कार्यालयको आयोजनामा ७० बर्ष माथिको जेष्ठ नागरिकहरुलाई न्यानो कम्मल बितरण गरि सम्मानित गरिएको वडा अध्यक्ष धर्मेन्द कुमार पुरि ले जानकारी दिनु भयो । वडाका ४ सय बढी जेष्ठ नागरिक लगायतलाइ कम्मल वितरण गरिएको वडाअध्यक्ष पुरीले बताउनुभयो ।

sahani furniture udyog

जाडो बाट बच्नाका लागि न्यानो कम्मल बितरण गरिएको वडा सदस्य अवधेश यादवले बताउनु भयो । नगरप्रमुख अब्दुल कलामको प्रमुख अतिथ्यता,नगर उपप्रमुख रिता कुमारी चौधरीको अतिथिय्तामा कम्मल बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.