बुद्धभुमि १० मा कृषकका लागि ३ दिने तालिम संचालन

0
Quantam abroad studies

सविता गुप्ता , कपिलवस्तु , माघ २७
बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा कृषकका लागि ३ दिने तालिम संचालन भएको छ । मिशन स्मार्ट ब्लक तथा पकेट कार्यक्रममा बाली विशेष शत्रुजीव व्यवस्थपन कृषकस्तर तालिम वडा नम्बर १० को मथुरापुरको रामघाट तरकारी संकलन केन्द्रमा आज देखि शुरु भएको हो ।

कृषि पकेट क्षेत्रमा बालीनलीहरु लगाउँदा अर्गानिक युक्त कसरी लगाउने, कम्पोष्ट मलको प्रयोगको विधि र बनाउने तरिक , बोटविरुवहरुको बेर्ना लगाउद बेडको तयरी, बाली स्यहर र संरक्षण कसरी गर्ने , विषदीबाट हुने हानीनोकसीन , मनाव जिवनमा खद्याय शृंखलाको महत्व,मुल्य निर्धारण , बालीनालीहरुमा लाग्ने कुनै प्रकारको रोगहरुबाट कसरी बचाउने लगायतको वरेमा तालिममा कृषकहरु जनकारी दिने तालिमको मुख्य उद्देश्य रहेको अयोजकले जनकारी दिएको छ ।

कपिलवस्तु कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रविन्द्र नाथ चौबेले तालिमको सफलतको शुभकामना दिदै तालिममा अर्थपुर्णरुपम सहभागि भएर कृषकहरुलाई लभ लिना अग्राह गर्नु भएको थियो । लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनलय बाली संरक्षण प्रयोगशाला खजुरा बाँके अयोनमा तालिम भाइरहेको छ ।

sahani furniture udyog

कार्यक्रम लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनलय बाली संरक्षण प्रयोगशाला खजुरा बाँके प्रमुख देवेश्वर मिश्रको अध्यक्षता र कपिलवस्तु कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रविन्द्र नाथ चौबे को प्रमुख अतिथतामा कार्यक्रम भएको थियो । अतिथितिहरुमा कृषि अर्थ विज्ञा शिवपुजन गुप्ता ,उमेश शंकर पौडेल , नगेश्वर मौर्या, लगायत रहनुभएको थियो ।

बाली संरक्षण प्रयोगशल खजुर बाँकेका प्रविधिका उमेश शंकर पौडेलको स्वाग्ता र पुण प्रसाद तिमिल्सिनाको संचालनमा कार्यक्रम भएको थियो । तालिमा बुद्धभुमि वडा नम्बर १० का स्थानिय कृषकहरुको सहभागिता रहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.