नेकपा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बहिरिने निर्णय

0
Quantam abroad studies

काठमाडौं , फाल्गुन १५
नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकार छाड्ने संगै सरकारलाइ दिएको समर्थन समेत एमालेले फिर्ता लिएको छ ।

sahani furniture udyog

नेकपा एमालेको आज बसेको सचिवालयको बैठकले सो निर्णय लिएको छ । संभावत आजै एमालेबाट सरकारमा रहेका मन्त्रीले राजीनामा दिने छन् । यस संगै प्रदेश सरकारहरुमा समेत ठुलो राजनीति फेरबदल हुने देखिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.