आज कपिलवस्तु महोत्सवमा गायिका एलिना चौहानको प्रस्तुति रहने

0
Quantam abroad studies

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ मंसिर १९ गते देखि बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित  १५औं कपिलवस्तु महोत्सवको सातौं दिन  मंगलबार आज चर्चित आधुनिक गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । मंगलबार एलिनासंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.