पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

0
Quantam abroad studies

कास्कीको पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरू भएको छ।महोत्सवमा अमेरिका, स्पेन, थाइल्याण्ड, भियतनामलगायत देशका प्रतिनिधि पनि सहभागी छन्।महोत्सवमा मंगलबार १३ वटा बेलुन उडाइएको छ।स्वदेशी तथा विदेशी पर्यटक पोखरामा आकर्षित गर्न महोत्सव फलदायी हुने आयोजक बेलुन नेपाल प्रालिको भनाइ छ।  यो महोत्सव ९ दिनसम्म चल्नेछ। 

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.