३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

0
Quantam abroad studies

नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेक‍ो छ । केन्द्रीय बैंकले भाटभटेनी मनी ट्रान्सफर, नमस्ते रेमिट इन्टरनेसनल र मोडर्न रेमिटको लाइसेन्स खारेज गरेको हो ।यी कम्पनीसँग कसैले लिनुदिनु बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकलाई सम्पर्क गर्न भनिएको छ । यदी त्यसो नगरेमा यी कम्पनीको बैंक जमानत जफत हुने बताइएको छ ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.