कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

0
Quantam abroad studies

काठमाडौं, असोज २७

नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटीले जित हासिल गरेका हुन्।

sahani furniture udyog


कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका खतिवडा एकजनामात्र हालसम्म पदाधिकारीमा निर्वाचित भएका छन् । शिवाकोटी विशेष महाधिवेशनबाट आएको कार्यसमितिका सदस्य थिए । खतिवडा र शिवाकोटी दुवैले लोकप्रियताका आधारमा जित हासिल गरेका हुन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.