कपिलवस्तुमा ३ वर्षिय बालककाे डुबेर मृत्यु

0
Quantam abroad studies

कपिलवस्तुस्थित मायादेवी गाउँपालिका–३ चौदाहवामा बारीको सिचाइ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

सोमवार दिउँसो १ बजेतिर बारीमा खेल्ने क्रममा पोखरीमा डुबेर ३ वर्षीय बालकको ज्यान गएको हो। दुबै खुट्टा नचल्ने अपाङ्गता भएका बालक हातले हिँडेर खेल्ने क्रममा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय पकडीका निरीक्षकले जानकारी दिए।

sahani furniture udyog

बालकलाई पोखरीमा डुबेको देखेर उनकी आमाले उद्धार गरी बाहिर निकालेकी थिइन्, तर उनको घटनास्थलमै मृत्यु भइसकेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.