अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ३४ पुग्याे

0
Quantam abroad studies

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। तीमध्ये मिसौरी १२ र कन्सासमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

यो खतरनाक आँधीले अमेरिकाका दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।

sahani furniture udyog

ट्र्याकर पावरआउटेजका अनुसार ७ राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा बिजुली छैन।मिसिगन, मिसौरी र इलिनोइस राज्यमा विद्युत् विच्छेद भएको हो। 

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.