कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-१ स्थित बैरियाबाट एक जना व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा गंगाराम थारु रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार, प्रकाश थारुसम्बन्धी लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा गरिएको खानतलासीमा गंगारामको घरबाट उक्त बन्दुक बरामद भएको हो।

sahani furniture udyog

हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। लागुऔषध अनुसन्धानका क्रममा हातहतियार फेला पर्नु सुरक्षाका दृष्टिले चिन्ताजनक मानिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.