
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शन सकिएको छ ।
बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपा सांसद विक्रम पाण्डेले आजको प्रदर्शन स्थगन भएको घोषणा गरेका हुन् ।प्रदर्शन भोलि पर्सी पनि जारी रहने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

