सीता जयन्तीकाे अवसरमा मङ्गलबार प्रदेशभर सार्वजनिक विदा Newsबिशेषसमाचार 0 6 FacebookTwitterWhatsApp मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ। मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X