सरकारले बजेट सक्न एकदिनमा १४ अर्ब खर्चनुपर्ने

0
Quantam abroad studies

काठमाडौं । सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्ने दिनसम्ममा चालु आर्थिक वर्षकै बजेट ६६ प्रतिशतभन्दा बढी खर्च गर्न सकेको छैन ।

sahani furniture udyog

सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको सरकारले अहिलेसम्ममा १२ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो खर्चको आधारमा अबको डेढ महिनामा सरकारले ६ खर्ब ३१ अर्ब ६ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । यो खर्च आगामी असारमसान्तसम्म दैनिक औषतमा १४ अर्ब २ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.