दीपक मनाङे सर्वोच्च अदालतको फैसलापछि पदमुक्त

0
Quantam abroad studies

गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका छन्। अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद सजाय भोगेका कारण उनी उम्मेदवार बन्नै अयोग्य रहेको ठहर गरेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा इजलासले विवरण झुक्याई सांसद बनेको ठहर गर्दै उनलाई फैसला भएको मितिदेखि पदमुक्त गर्ने निर्णय सुनाएको हो।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.