गाईजात्राकाे अवसरमा २५ गते आइतवार सार्वजनिक बिदा

0
Quantam abroad studies

काठमाण्डौ — गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते आइतवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

संघीय सरकारले परम्परागत रूपमा काठमाण्डौ उपत्यकामा मात्र बिदा दिने गरे पनि यसपटक बागमती प्रदेश सरकारले उपत्यकाबाहिर पनि नेवार समुदायको बाक्लो बसोबास रहेका क्षेत्रलाई ध्यानमा राख्दै सम्पूर्ण प्रदेशभर बिदा दिने घोषणा गरेको हो।

sahani furniture udyog

नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काठमाण्डौ उपत्यकाका साथै भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, नुवाकोटलगायतका जिल्लामा पनि विशेष रूपमा मनाइन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.