काठमाडौंमा ४ करोड रुपैयाँ नगदसँगै गरगहना बरामद

0
Quantam abroad studies

काठमाडौं । गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दा करिब करिब ४ करोड रुपैयाँ नगद बरामद गरेको छ ।

प्रहरीका अनुसार विनोदकुमार श्रेष्ठको घरबाट ठूलो मात्रामा स्रोत नखुलेका नगदसँगै गरगहना रहेको सूचनाका आधारमा छापा मारेको थियो ।

प्रहरीले बरामद रकम भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण तथा बिक्रीबाट आएको हुनसक्ने अनुमान गरेको छ ।

sahani furniture udyog

प्रहरी स्रोतका अनुसार, एक जनालाई नियन्त्रणमा लिइएको छ । र अप्रेसन अझै जारी छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.