दोलखा केन्द्रविन्दु भएर भूकम्प

0
Quantam abroad studies

काठमाडौँ । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३:१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।

sahani furniture udyog

आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.