खप्तड छान्नामा अध्यक्ष सहित ६० जना कम्युनिस्टमा प्रवेश

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा अध्यक्ष सहित ६० जना कम्युनिस्टमा प्रवेश भएका छन ।

नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य साँसद भैरव बहादुर सिह केन्द्रीय सदस्य देवराज रेग्मीकाे टाेली खप्तड छान्ना गाउँपालीकामा अविरल बर्षाले के कति क्षेती गरेकाे छ कुन स्थानमा राहत प्याकेज बनाउने भन्ने शन्दर्भमा गाउँपालीकाकाे विभिन्न बस्तिमा अनुगमन गर्न गएको टाेलीले अाज नेपाली काङ्ग्रेसका पुर्व गाविस अध्यक्ष डम्बर बहादुर राेकाया सहित ६० जना प्रवेश गरेको अनेरास्ववियु केन्द्रीय सदस्य लाेकेन्द्र बहादुर सिहले बताए ।

sahani furniture udyog

माननीय साँसद सिहका अनुसार डम्बर बहादुर राेकाया खप्तड छान्ना गाउँपालीकाकाे पिल्लर जस्तो बरिष्ठ मान्छे रहेका थिए ,राेकायाले आज एक कार्यक्रमका विच बाेल्दै भने खप्तड छान्ना गाउँपालीका सरकारले आ आफ्ना आसेपासेलाई याेजना दिएकाे र दिगो विकासमा ध्यान नदिएकाे कार्यक्रता आसेपासेलाई याेजना विनियोजन गरेकाे बताउदै अब देशमा कम्युनिस्टको सरकारले केही गर्ने बताउदै आफु नेपाली काङ्ग्रेस परित्याग गरि कम्युनिस्टमा प्रवेश भएको दावी गरे ,उनले भने लामाे समय काङ्ग्रेसमा जिन्दगी विताए पाटीमा पुजीवादी हावी भएको दुखेसाे पाेखे पाटीमा प्रवेश गराउदै साँसद सिहले भने,अब तपाईं जस्तो व्याकति कम्युनिस्ट पाटीमा आउनु भएको छ । तपाईंलाई कुनै न कुनै स्थान दिने र पाटी अगाडि बढाउने जिम्मेवार व्याक्ति राेकाया रहने बताए । नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्ने ६० जना मध्य मुख्य व्याक्तिका नाम यसप्रकार छन ।
डम्बर रोकाया पदम रोकाया कुम्भराज रोकाया दर्शन रोकाया मुकेश रोकाया , रोहित रोकाया, राजु रोकाया,केशव रोकाया ,ज्ञान बहादुर थापा, ईश्वर रोकाया ,गणेश रोकाया लगाएत सबैलाई पाटीमा अविर सहित स्वागत गरिएको लाेकेन्द्र सिहले बताए । प्रवेश गर्नेमा काङ्ग्रेसका खम्मा तथा पुर्व गाविस अध्यक्ष डम्बरबहादुर राेकाया मुख्य रहेका छन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.