सिरहाका युवाहरू द्वारा महिला विरुद्धको हत्या हिंसा , बल्ताकार को बिरोधमा पर्दर्शन

0
Quantam abroad studies

सतेन्द्र यादव , बिष्णुपुर सिरहा , असोज ३०
सिरहा को बिष्णुपुरमा बढ्दो महिला हिंसा, हत्या र बल्ताकार विरुद्ध युवाहरु द्धरा प्रदशर्ण गरिएका छन् ।

बिष्णुपुर गाउँपालिकाका यवा सन्तोष यादवको नेतृत्वमा दर्जनौ युवा समुहहरु द्धरा निकालिएको यालिमा महिला हिंसा बन्द गर , बल्ताकारीलाइ फासी देउ, दाइजोप्रथा बन्द गर ,मुख्य मन्त्री जि पहिला पढइ कि सुरक्षा, गफ होइन नाइ चाहिया,महिला हिंसा कहिले सम्म, शान्ती सुरक्षा काइम गर नाराका साथ बिष्णुपुर बजार हुदै कोण सभामा प्रणित भएको थियो ।

sahani furniture udyog

कोण सभामा सम्बोधन गर्दै युवाहरु ले हालै बिष्णुपुर गाउँपालिका वडा नं. १ र ५ मा घटेका घटनालाई स्मर्ण गर्दै दोषिलाइ यथासिघ्र करवाही गरी पिडितलाइ उचित न्याय दिन र प्रदेश नं. २ मा महिला असुरक्षित छन,उनिहरु बरमबार पुरुश को दमन शोषण सहन बाध्य भएका छन ।

आखिर कहिले सम्म दोहरिदै जान्छ यसता घटना ? यसता घिन लागदो हर्कत गर्ने र अपराधि जोगाउने समेतलाई हामी युवाहरु एक जुट भइ यस्ता ब्याक्तीलाइ समाज बाट घृणा गर्न लगाउनु पर्ने देखिन्छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.