नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा राज्य शाखाको प्रथम अधिबेशन उद्घाटन

0
Quantam abroad studies

उत्तम कुमार थापा
नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा राज्य शाखाको प्रथम अधिवेशन भएको छ ।

नेपाली जनसम्पर्क समिति उत्तर भारत अन्तरगत पर्ने फरिदावाद शाखाको कार्यक्रम भएको हाे । भारतमा भएको जनसम्पर्क समिती कार्यक्रममा फरिदावादका अध्यक्ष गाेविन्द्र खातीकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि पुर्व परराष्ट्र राज्य मन्त्री तथा पुर्व काेरिया राजदुत अर्जुनजङ्ग बहादुर सिह विशिष्ट अतिथि सँसद प्रकाश रसाइली स्नेहि अतिथि युवा नेता जाेतिप्रकाश जाेशी अतिथि युवा नेता नारायण हमाल थलारा गाउँपालीका अध्यक्ष उम्मेदवार राम बहादुर खाती अतिथि जनसम्पर्क समितिका अध्यक्ष दयाराम राेकाया रहनु भएको हाे भने , १३ अाैँ महाधिवेशन प्रतिनिधि कृष्ण पाण्डे ने ज स उत्तर भारत वर्तमान अध्यक्ष सुनिता कुवर ज्यु ने,ज,स, उत्तर भारत क्षेत्रका बरिस्ट उपाध्यक्ष राजु कुवर पुर्व क्षेत्रिय सभापति गणेश भण्डारी बझाङ जिल्ला कार्यसमिति सदस्य किस्न राज जाेसि खप्तड छान्ना गाउपालिकासभापति खडक रावल नेविसंघ केन्द्रीय सदस्य रत्न हरि ढृङगेल हेम खड्का दिल ब, सिह नेपाली काग्रेस बझाङ भारत जनसम्पर्क समितका महासचिव केसव राज उपाध्याय ज्यु काेसाअधय्क्ष श्री अम्मराज उपाध्या ज्यु देव ब सिह राम ब,सिह धन्सेर कठाईत सीता खाति कराते गुरु दिनेस रावल बाजुरा सम्पर्क समितिका अध्यक्ष लाेकेन्द्व बुडा रमेश बुडा अकल रावल लगाए कलाकारहरुकाे टाेली रहेकाे दयाराम राेकायाले बताए ।

फरिदावादमा भएको अधिवेशनमा नेता सिहले भने ,भाइ फुटे गवार लुटे जस्तै अहिले कम्युनिस्टमा भएको दावि गर्दै कम्युनिस्ट सरकारले देसमा केही विकास नगरेको र लुटतन्त्र मात्र गरेको दावि गर्दै भने अब नेपाली काङ्ग्रेसलाई अगाडि बढाउन सबैलाई अाग्रह गर्नु भएको हाे । नेता सिहले सबै देशकाे यस्तो हालत बनाउने कमाउनिष्ट भएको भन्दै ठाउँ ठाउँ बाट युवाहरु एकेवद्वता हुनुपर्ने बताए ।

sahani furniture udyog

त्यस्तै कार्यक्रममा बाेल्दै साँसद स्नेहिले भने , कम्युनिस्ट सरकार अाएपछि देशमा हत्या हिशाँ र भ्रष्टाचार बढेको बताउदै लुटतन्त्र र अाेलीकाे मुख्य एजेन्डा रहेकाे अाेली सरकारले नकारात्मक साेच चिन्तनलाई अगाडि बढुडाएकाे हुदा देश अहिले धरापमा रहेको बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.