कपिलवस्तु काे यशाेधरा गाउपालिका मा क्षयरोगका बिरामीकाे चाैमासिक काेर्हट विश्लेषण कार्यक्रम

0
Quantam abroad studies

कपिलवस्तु , चैत ९
कपिलवस्तुकाे यशाेधरा गाउपालिका स्वास्थ्य इकाई प्रमुख विरेन्द्र कुमार मिश्रा काे अगुवाइमा क्षयरोग काे चाैमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog

यशाेधरा गाउपालिका का प्रशासन प्रमुख रेशम राज शर्मा ले क्षयरोगलाई न्युन गर्न काे लागि गाउपालिका ले दिनु पर्ने सहयोग गर्ने छ भन्दै कर्मचारी नियमित समयमै कार्यालय मा उपस्थित हुने, ड्रेस अनिवार्य लगाउने कुरा मा जाेड दिनु भएको छ ।

उक्त कार्यक्रम काे अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंह , प्रमुख अतिथि रमेश राज शर्मा , विशिष्ट अतिथि निराजन राज लम्साल , अतिथि अनिल ओझा , स्वास्थ कार्यालय क्षयरोग कुष्ठ अधिकृत इरफान खान , सामाजिक विकास अधिकृत कृष्ण नाथ पाण्डे , स्टाेर शाखा प्रमुख बलराम तथा स्वास्थ चाैकी काे क्षयरोग फाेकल पर्सन १ जना काे उपस्थिति रहेको स्वास्थ्य इकाई मा कार्यरत अ.हे.व. मनाेज काेरी ले जानकारी दिनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.