नेपाल कम्युनिस्ट पार्टी नेकपा माअाेवादी केन्द्रकाे जिल्ला कमिटी विस्तारित बैठक बस्याे

0
Quantam abroad studies

उत्तम कुमार थापा बझाङ
नेपाल कम्युनिस्ट पार्टी नेकपा माअाेवादीकाे जिल्लामा विस्तारित बैठक बसेकाे छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटेर अलगअलग भए पछि याे पहिलाे पटक बैठक बसेकाे हाे । अाज एक कार्यक्रमका विच जिल्ला पार्टी कार्यालयमा बैठक सुरु भएको थियाे । अाज भएको कार्यक्रम जिल्ला अध्यक्ष मीन बहादुर कुवरकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य देवराज रेग्मी सविधानसभा सदस्य धर्मराज वि क सविधानसभा सदस्य जनक बुढा प्रदेश सभा सदस्य देवकी मल्ल थापा सविधानसभा सदस्य शान्ति नेपाली लगाएत जिल्ला कमिटीका सबै पदाधिकारीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

sahani furniture udyog

अाज भएको पहिलो बैठकमा केपी अाेली तानाशाही भएको दावि गर्दै कम्युनिस्ट फुटेकोमा दुख व्याक्त गरिएको छ । भने अब देशलाई निकास दिन नेकपा माअाेवादी निकै लागि परेकाे र अागामी दिनलाई सहज बाताबरण तिर लिदै अगाडि बढ्ने प्रमुख अतिथि देवराज रेग्मीले बताए । उनले भने, पछिल्लो समय देशमा तानाशाही प्रबृत्ति बढेकाे बताउदै, अब केपी विरुद्ध मात्र नभएर माअाेवादी पुन मिलन गर्दै देशकाे नेतृत्वमा जाने दावि गर्नु भएको थियाे । त्यसै सविधानसभा सदस्य धर्मराज विकले भने, अाव नेपालमा फेरि माअाेवादी पाटी अगाडि अाउने भन्दै जनताको जनमत अाफ्नाे तिर अाउने बताए । कार्यक्रममा बाेल्दै नेता जनक बुढाले भने, तानाशाही प्रबृत्तिकाे प्रास्त गर्दै अगाडि बढ्ने र सबैलाई ढुक्क भएर अगाडि बढ्न कार्यक्रतालाइ सुझाव दिएका हुन । नेता बुढाले भने, हामि फेरि बन्दुक उठाउन तयारी छु तर निरङ्कुसकाे अनत्य गरेरै छाेड्छु भन्दै माअाेवादी का सबै जनवर्गीय सँगठन देखि जिल्ला देखि गाउँ स्थर सम्म कमिटी बिस्तारमा लाग्न अाग्रह गर्नुभएको हाे । नेकपा माअाेवादीका पहिलो विस्तारित बैठकमा ३ हजार जना नेता कार्यक्रताकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम सञ्चालन भने नेकपा माअाेपादी जिल्ला कमिटी सचिव रतन बहादुर सिह सुरजले गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.