

Image of Rastriya Prajatantra Party flag. Courtesy: RPP
शत्रुघन खरविन्द, कपिलवस्तु , चैत २६
राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपा बुद्धभुमि नगरपालिका नयाँ कार्य समिति गाठन गरेको छ । आज बुद्धभुमि भएको एक कार्यक्रमको बीच लिलाखर अधिकारीको अध्यक्षता २९ सदस्या नयाँ कार्य समिति गाठन गरेको हो ।
कार्य समितिको उपाध्यक्षमा बर्षाती यादव ,श्याम सुन्दर यादव , राम सेवक थारु रहेका छन भने सचिवमा मेघ बहादुर खड्का चायन हुनुभएको छ । श्याम लाल थारु , भरता यादव सहसचिव र कोषाध्यक्षमा कमला खडका चायन हुनुभएको छ ।

सदस्याहरुमा गुडिया केवाट , राधेश्याम बढई , मंगरे अहिर , हरिशचन्द मल्लाह, कृष्ण श्रेष्ठ, दरोगा भर लगायत रहनु भएको छ । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय सदस्या विजय लक्षिमी र जिल्ला अध्यक्ष नरायण बहदुर सिंहले नयाँ कार्य समिति को शुभ कामना दिदै पार्टीको बारेमा बताउनुभएको थियो । कार्यक्रममा युवा नेता पनिराम मल्लाह र बर्षाती यादवले पनि आफनो भनाई राखेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को बुद्धभुमि नगरपालिका को नगर अधिवेशनको अध्यक्ष लिलाखर अधिकारीको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपा कपिलवस्तु जिल्लाको जिल्ला अध्यक्ष नरायण बहदुर सिंहको प्रमुख अतिथतामा कार्यक्रमको भएको थियो । कार्यक्रमको संचालन बर्षाती यादवले गर्नु भएको जिल्ला अध्यक्ष नरायण बहदुर सिंह जनकारी दिनुभएको छ ।
