बाढी जल बाट बच्न बझाङ अार्मिकाे अभ्यास

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
पछिल्लो समय विभिन्न बस्तीहरु बाढी पहिराेकाे उच्च जाेखीममा छन । त्यसै बझाङ जिल्लाका १२ वटा स्थानीयतहहरुमा रहेका कतिपय बस्तीहरु निकै उच्च जाेखीममा रहेको अनुसन्धान गर्न सकिन्छ ।

sahani furniture udyog

जिल्लामा रहेका विभिन्न स्थानमा घट्ने घटना बाट वचन र घटिसकेकाे घटनालाई उद्वार गर्न विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेकले अभ्यास थालेकाे हाे । जल देखि बाढी पहिराे बाट बच्नकाे लागि बझाङ अार्मिले जिल्लाकाे भाेपुर देखि डुङ्ग्री सम्म सेतिनदिमा रेस्क्यू डुङ्गा बाेटहरुमा यहि २० गते देखि अाज २३ गतेसम्म उद्वार कार्य अभ्यास गर्नुभएको मेजर भुपेन्द्र गुरुङले बताए ।

मेजर गुरुङले भने, हाम्रो जिल्ला विकट रहेको छ । जसमा माैषमले गर्दा निकै समस्या अाउने कतिपय स्थानका बस्तीहरु रहेको हुदा आर्मिहरुलाई यस्तो अभ्यास गराएको र यदि घटना घटेकाे थाहा भए खवर गर्न भन्दै उच्च जाेखीममा रहेकाहरुलाई सचेत हुँदै बस्न अनुराेध गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.