गर्भवती तथा सुत्केरी अामाहरुलाई उपाध्यक्ष काेषेली कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
महिला भएर महिलाको पिडामा साथ दिनु पर्छ भन्ने मनाेभावना केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामी उत्तिकै चिन्तन छ ।

महिलाका दुख खुख्खमा विगतका दिन देखि साथ दिदै अाउनु भएको छ । अाफुलाई निर्वाचित जनप्रतिनिधि महिलाले मात्र नभएर सबै स्थानीयले साथ सहयाेग गरेको तर हाम्रो समाजमा महिला दिदीबहिनीहरुलाइ गर्भवती हुदाकाे पीडा उस्तै उस्तै रहने र सुत्केरी भईसकेपछि उनलाई देखिने समस्या समाधानका लागि सानाे भए पनि उपाध्यक्ष काेषेली वितरण गर्ने याेजना बनाउदै वितरण गर्नु भएको हाे।

sahani furniture udyog

केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामीले भने विगतका दिनहरु देखि गाउँपालीकामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपाध्यक्ष काेषेली वितरण गर्न थालेपछि महिलामा हर्ष खुसी छाएको छ । महिलालाई आफ्नाे शरिरिक बनावटकाे ख्याल गर्न र कम्जोर भएको भए पाेषिलाे चिज अण्डा माछामासु हरियो परियाे खान भन्दै सजिलाेकाे लागि झाेला र सावुन फलफूल लगाएतका सामाग्रीहरु सचेतनाकाे लागि धामीले वितरण गर्नुभएको हाे ।

उपाध्यक्ष निशा धामीकाे यस्तो राम्रो कार्यलाई महिलाहरूले निकै खुसि व्याक्त गर्नुभएको हाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.