
शत्रुघन खरविन्द , भदौ १९, कपिलवस्तु
जनता समाजबादी पार्टी नेपालले बुद्धभमीु वार्ड नं. १०ले स्वागत तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादव र बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी , प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव लाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । जनता समाजबादी पार्टी नेपालको वडा कमिटीले चेतरदेईमा गरेको कार्यक्रम सहाबुद्धिन मुसलमानको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य , लुम्बिनी प्रदेश संसदियदलका नेता एवं लुम्बिनी प्रदेशको भौतिक योजना तथा पुर्बाधार मन्त्री सहस रामयादवको प्रमुख अतिथ्यता रहेको थियो ।
त्यसै गरी मन्त्री सुमन शर्मा रायमाझी , जसपका केन्द्रिय सदस्य नरायन खनाल, योजन अयोगका सदस्य शिव पुजन यदव , प्रदेश उपाध्यक्ष डाक्टर अब्दुल रसिद खाँ , मायादेबी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी , जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतको बिष्ठि अतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्तरिय नेता कार्यक्रर्ता र सुभचिन्तक गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वाग्त मन्तव्य राख्दै बुद्धभुमि नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश का सदस्या सन्दीप पण्डेय ले वडा भित्र रहेको समस्य , वडा भित्रका सड्क , विद्यालय , सिचाई , कृषिको बजरिकरण , सिचाई लगाएतका बरे जनकारी गरउनुको सथै मोतिनगर को गाउँ नजिकै झुलंगे पुल , विजगौरी– टिक्कर जोडने सड्क लगायत बणागांग नदी कटनको रोक्न डयम बनउनको लागि अग्राह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्देै नेताहरुले जनता समाजबादी पार्टी नेपालले गठबन्धनको सरकार पाएको छ । गठबन्धनको सरकार भएको नाताले सम्बन्ध , सहमती र सहकार्यको अधारमा अगाडी बढने र प्रदेशको समग्र बिकासमा जोड दिने बताएका थिए । लुम्बिनी प्रदेश प्रयटिकिय र विभिन्न हिसबले विविधता पुर्ण रहेको ले सो अनुसार योजन बनाएर आगडी बढेमा मात्र समबृद्ध प्रदेश बनाउन सक्छौँ योजन अयोगका सदस्य शिव पुजन यदवले बताउनु भएको छ । विविधता , ठाउँ , अवश्यकत अनुसार योजन बनाएर अगाडी बढन उहाले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।म प्रदेशको विभिन्न ठाउँमा कृषि को अवस्था को बरे बुझदै छु यदि मेरो भागमा कृषि मन्त्रलय अयो भने कृषिको बजरिकरण गर्ने , कृषिको मा आजको युगको अवश्यकता अनसार काम गर्ने र लुम्बिनी प्रदेशका बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कपिलवस्तु को बुद्धभुमि नगरपालिका वडा नम्बर १० लाई कृषि मा विशेष जोड दिने रायमाझीले बताउनु भएको थियो ।
समाजबादको मुल्यमान्यतालाई लिएर पार्टी अगाडी बढीरहेको कुरा जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादवले बातएका थिए ।उहाँले लुम्बिनी प्रदेशका प्रदेशको बजेट परिमर्जन गरेपछि मात्रै सबै ठाउँ को समस्य सम्बोधन हुनसक्छ । कपिलवस्तुको बिकासको लागि आफ्न मन्त्रालय मार्फत उत्तर दक्षिण मार्ग र पालिका को केन्द्र जोड्ने मार्ग लगायत नदी कटान तथा डुबानको समस्यालाई समाधान गर्ने , नदी कटेन क्षेब को योजनाहरु अग्रस्थानमा रहने बताउनु भएको थियो । लुम्बिनी प्रदेश को तथा कपिलवस्तु जिल्ला भित्र का पर्यटकीय स्थाल , शिक्षा , स्वास्थ्य , सड्क लगाएतमा अब तिब्र गाति बाट बढाउन उहाले बताउनु भयो ।
साथै नागरिक बाट उठेका कृषिमा आधुनिकी करणको बिषयलाई लिएर आफुलेु मताहतका मन्त्रालयहरु संग सहकार्य गरि तरकारीको लागी धनकौली , निग्लिहवा र मुरउवन डिहवा लगायतको क्षेत्र लाई प्राथमिकतमा राख्ने बताउनु भएको छ ।




