आर्मी हेड क्वाटर पुगे रक्षामन्त्री रिजाल

0
Quantam abroad studies

काठमाडौं, असोज ३१
रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् ।

sahani furniture udyog

नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रवर्द्धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.