समाचार तौलिहवाको सहित देशभरका करदाता सेवा कार्यालय खारेज Ajay Sahani २१ कार्तिक २०८२, बिहीबार १९:०१ 0 आन्तरिक राजस्व विभागको निर्णयअनुसार अब करदाता सम्बन्धी धेरैजसो सेवा स्थानीय तहमार्फत उपलब्ध गराइने भएको हो। Read More...
बिशेष “कपिलवस्तु नगरपालिकाले मलखाद वितरणमा पासबुक प्रणाली लागू गर्ने” Ajay Sahani २१ कार्तिक २०८२, बिहीबार १८:५१ 0 कपिलवस्तु नगरपालिकाले किसानहरूलाई मलखाद वितरणमा पारदर्शिता र व्यवस्थितता ल्याउने उद्देश्यले ‘कृषक मलखाद पासबुक’ प्रणाली लागू गर्ने भएको छ। Read More...
समाजिक देवघाटधाममा पाँचौँ गण्डकी परिक्रमा महोत्सव सुरु Ajay Sahani १९ कार्तिक २०८२, मंगलवार १२:५७ 0 करिब तीन हजार सन्त, महन्थ र भक्तजन सहभागी भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए। Read More...
समाचार भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोलीकाण्ड, सुरक्षागार्ड घाइते Ajay Sahani १९ कार्तिक २०८२, मंगलवार १२:४६ 0 क्यासिनोभित्र दुई समूहबीच विवाद भएको थियो। विवाद तीव्र बन्दै जाँदा एक समूहले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। Read More...
राजनीति ओली नेतृत्वमा नरहे एमालेसँग एकता हुनसक्छः‘प्रचण्ड Ajay Sahani २९ आश्विन २०८२, बुधबार १७:०० 0 पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने— “केपी ओलीको नेतृत्वमा रहुन्जेल एमालेसँग एकता सम्भव छैन, तर ओलीपछि ढोका खुला छ।” Read More...
समाचार ६६५ जना इन्स्पेक्टरको सरूवा Ajay Sahani २९ आश्विन २०८२, बुधबार १६:५३ 0 आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ। Read More...
स्वास्थ्य कपिलवस्तुका ७ स्थानीय तहमा अनिवार्य स्वास्थ्य बीमा : विपन्नकाे उपचारमा सहजता Ajay Sahani २९ आश्विन २०८२, बुधबार १६:४८ 0 बीमा अनिवार्य भएपछि राज्यको उपचार सहयोग बढी संगठित, पारदर्शी र न्यायसंगत हुने अपेक्षा गरिएको छ। Read More...
News कपिलवस्तुमा फेरि बढ्दै कुष्ठरोग, १३ वर्षअघिको ‘निवारण’ घोषणा संकटमा Ajay Sahani २८ आश्विन २०८२, मंगलवार १८:३८ 0 १३ वर्षअघि “कुष्ठरोग निवारण” भएको औपचारिक घोषणा गरिएको यो जिल्लामा अहिले रोग पुनः फैलिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित छन्। Read More...
News दुई महिनामा ३ खर्ब ५२ अर्ब रेमिट्यान्स भित्रियाे Ajay Sahani २८ आश्विन २०८२, मंगलवार १८:३७ 0 चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ। Read More...
News कपिलवस्तुमा भन्सार छलीको प्रयास: किबी र कवाडकाे ट्रकसहित, चालक नियन्त्रणमा Ajay Sahani २८ आश्विन २०८२, मंगलवार १८:२३ 0 जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको टोलीले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न सामान र एक जना मानिसलाई पक्राउ गरेको छ। Read More...