समाचार रेसुङ्गा विमानस्थलमा सातामा ४ दिन हवाई उडान पुनः सुरु Ajay Sahani २८ कार्तिक २०८२, बिहीबार १८:३४ 0 रेसुङ्गामा दिउँसो हावाको तीव्र चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गरिन्छ। Read More...
समाजिक प्रहरी कर्मचारीका लागि दुई लाखसम्म सहुलियत ऋण उपलब्ध Ajay Sahani २८ कार्तिक २०८२, बिहीबार १८:३० 0 प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँको कोष स्थापना गरी, कल्याण महाशाखाबाट आवश्यक मापदण्ड तय गरी ऋण प्रवाह गरिने जनाएको छ। Read More...
आर्थिक भारत–नेपालबीच रेलमार्फत मालढुवानी सहज बनाउने सहमति Ajay Sahani २८ कार्तिक २०८२, बिहीबार १८:२७ 0 जोगबनी (भारत)–विराटनगर (नेपाल) रेलमार्ग हुँदै अब कन्टेनरयुक्त र थोक मालसामान सिधै ढुवानी गर्न सकिनेछ। Read More...
News नयाँदिल्ली विस्फोटपछि काश्मीरमा कडाइ Ajay Sahani २७ कार्तिक २०८२, बुधबार १६:५२ 0 काश्मीरको पुलवामा जिल्लामा मङ्गलबार राति गरिएको छापामा पाँच जनालाई सोधपुछका लागि समातिएको प्रहरीले जनाएको छ। Read More...
समाचार प्रधानसेनापति सिग्देल भोलि कपिलवस्तुमा आउँदै Ajay Sahani २६ कार्तिक २०८२, मंगलवार २१:१८ 0 शुद्धोधन गाउँपालिका १ अनराठमा बनेको मन्दिर उद्घाटन गर्न अशोकराज सिग्देल भोलि बुधबार आफ्नो जन्मस्थान कपिलवस्तु आउँदैछन् । Read More...
News मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ Ajay Sahani २६ कार्तिक २०८२, मंगलवार १९:२२ 0 सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । Read More...
News लागुऔषधसहित ३ जना पक्राउ Ajay Sahani २६ कार्तिक २०८२, मंगलवार १९:१७ 0 पक्राउ परेकाहरू लागु औषध खरिद–बिक्री तथा वितरण कार्यमा संलग्न रहेको सूचनाको आधारमा छापा मारिएको थियो। Read More...
समाचार कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद Ajay Sahani २६ कार्तिक २०८२, मंगलवार १२:०४ 0 यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमाक्षेत्रको पश्चिमपट्टि रहेको एक बगैंचामा ती मलहरू बेवारिसे अवस्थामा फेला परेका हुन्। Read More...
समाचार मायादेवीमा बेपत्ता बालिकाको शव २ दिनपछि खोलामा फेला Ajay Sahani २५ कार्तिक २०८२, सोमबार १४:५५ 0 कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया बालिका बेपत्ता भएको दुई दिनपछि मर्थी खोलामा मृत फेला परेकी छन्। Read More...
आर्थिक रुपन्देहीमा २३ लाख बराबरको अवैध सामान बरामद Ajay Sahani २५ कार्तिक २०८२, सोमबार ११:३१ 0 विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली र चोरी–पैठारी गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। Read More...