News ट्राफिक प्रहरीको कार्यशैली शंकास्पद……? Ajay Sahani १० चैत्र २०८१, सोमबार १७:२२ 0 हाल कपिलवस्तुको तौलिहवामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको देखिन्छ। Read More...
News कपिलवस्तुमा १० वर्षपछि लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ Ajay Sahani १० चैत्र २०८१, सोमबार १५:५५ 0 कपिलवस्तु प्रहरीले १० वर्षपछि लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकाे हाे । Read More...
News ‘ह्वाट्सएप’मा ग्रुप बनाएर चिट चोराउने, परीक्षा गार्ड निष्काशित Ajay Sahani १० चैत्र २०८१, सोमबार १५:४६ 0 परीक्षा केन्द्र अनुगमन टोलीको उपस्थिति देखेर गार्डहरूले मोबाइल अफ गरेका थिए। Read More...
News एक सातादेखी ओरालो लागेको सेयर बजारमा हरियाली Ajay Sahani १० चैत्र २०८१, सोमबार १५:४० 0 परिसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको हो। Read More...
News बाघको सङ्ख्या बढ्दै जाँदा बासस्थानमा ९३ प्रतिशतले गिरावट Ajay Sahani १० चैत्र २०८१, सोमबार ०८:४७ 0 एक सय वर्षअघि विश्वभर एक लाख हाराहारीमा रहेका बाघ अहिले घटेर मात्र पाँच हजारजति बाँकी रहेका छन । Read More...
News देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै Ajay Sahani १० चैत्र २०८१, सोमबार ०८:३९ 0 कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। Read More...
News कैलालीमा विदेशी नागरिकको अवैध बसोबास : प्रशासनको निर्देशन अटेर Ajay Sahani १० चैत्र २०८१, सोमबार ०८:३२ 0 भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका नागरिकहरू जंगल क्षेत्रमा अर्धनग्न रूपमा बस्ने, खानपान गर्ने, नाचगान गर्ने लगायतका गतिविधि गरिरहेको प्रशासनले जनाएको छ। Read More...
News मुक्तिनाथ मन्दिरको कोषमा ९ करोड ६९ लाखभन्दा बढी मौज्दात Ajay Sahani ९ चैत्र २०८१, आईतवार २०:३६ 0 हिन्दू तथा बौद्धमार्गीहरूको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको कोषमा ९ करोड ६९ लाख १५ हजार ४१ रुपैयाँ मौज्दात रहेको छ। Read More...
News एमसीसीका केहि कार्यक्रमहरु अगाडि बढाउन अनुमति Ajay Sahani ९ चैत्र २०८१, आईतवार ११:५९ 0 गत फागुन २ गते एमसीसीले नेपाल सरकारलाई इमेलमार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो। Read More...
News भेडीगोठमा चट्याङ लागेर ४० वटा भेँडाकाे मृत्यु Ajay Sahani ९ चैत्र २०८१, आईतवार ०८:१८ 0 गोठमा दुई सय ५० भेँडा रहेका थिए । Read More...