News हुलाकबाट पठायो महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र Ajay Sahani १६ चैत्र २०८१, आईतवार १३:०९ 0 जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो । Read More...
News नेपाली कांग्रेस सन्धिखर्कको पालिका सम्मेलन: गणतान्त्रिक हिन्दुराज्यको माग Ajay Sahani १६ चैत्र २०८१, आईतवार १२:५५ 0 पालिका सम्मेलनले नेपाललाई लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दुराज्य बनाउनु पर्ने माग अघि सारेको छ। Read More...
News जरिवाना तिराउन क्षतिकाे अध्ययन गर्दै महानगर Ajay Sahani १५ चैत्र २०८१, शनिबार १५:१६ 0 काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाउनेलाई जरिवाना तिराउने भएको छ । Read More...
News लुम्बिनी प्रदेशमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई Ajay Sahani १५ चैत्र २०८१, शनिबार १५:०८ 0 प्रतियाेगिता पहिलो पटक काठमाडौँ बाहिर सिद्धार्थ क्रिकेट रंगशाला, एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । Read More...
News शुक्रवार म्यानमारमा गएकाे भुकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार नाघ्याे Ajay Sahani १५ चैत्र २०८१, शनिबार १४:५९ 0 म्यानमारको सरकारी मिडियाले भूकम्पबाट घाइते हुनेको संख्या २३७६ पुगेको र मृतक र घाइतेहरूको संख्या बढ्ने जनाएकाे छ । Read More...
News हिजाे आन्दाेलनका फोटो–भिडियो हेर्दै धमाधम पक्राउ गर्दै प्रहरी , अहिलेसम्म कति समातिए ? Ajay Sahani १५ चैत्र २०८१, शनिबार १४:५३ 0 प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी तथा हत्याजस्ता आपराधिक गतिविधिहरू देखिएपछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ। Read More...
News डा. बाबुराम भट्टराई: ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली अबको आवश्यकता’ Ajay Sahani १३ चैत्र २०८१, बिहीबार १२:३५ 0 डा. बाबुराम भट्टराईले नेपालको अर्थ–राजनीति गम्भीर संकटमा रहेको बताएका छन्। Read More...
आर्थिक काठमाडौंमा आइपीएल क्रिकेटमा सट्टाबाजी गर्ने ११ भारतीय पक्राउ Ajay Sahani १२ चैत्र २०८१, बुधबार २०:३१ 0 उनिहरूले अनलाइन जुवामार्फत २ अर्ब रुपैयाँभन्दा बढीको सट्टाबाजी सञ्चालन गर्दै आएका थिए। Read More...
News अर्घाखाँची बस दुर्घटनाः मृतक चार, पाँच जनाको अवस्था गम्भीर Ajay Sahani १२ चैत्र २०८१, बुधबार २०:२० 0 नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि गएको बस फर्किने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो। Read More...
News गुल्मीमा बाँदर धपाउने विद्युतीय तारले लियो महिलाको ज्यान Ajay Sahani १२ चैत्र २०८१, बुधबार १६:३० 0 उनका श्रीमान् ले आफ्नै बारीमा बाँदर धपाउनका लागि विद्युतीय तार जडान गरेका थिए। Read More...