News सांसद सोबिता गौतमद्वारा गृहमन्त्रीको राजीनामा माग Ajay Sahani १८ चैत्र २०८१, मंगलवार १६:२४ 0 सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्। Read More...
News सभामुख घिमिरेद्वारा लामिछानेको निलम्बन फुकुवामा असमर्थता Ajay Sahani १८ चैत्र २०८१, मंगलवार १३:१३ 0 लामिछानेले संसद्को विषय संसद्बाटै समाधान गर्नुपर्ने भन्दै अपिल गरे पनि सभामुखले यस्तो कदमले भविष्यमा प्रतिशोधको माध्यम बन्न सक्ने चेतावनी दिए। Read More...
News सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक Ajay Sahani १८ चैत्र २०८१, मंगलवार १३:०४ 0 बोहरा २०७९ सालको संघीय चुनावमा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए । Read More...
News साढे तीन महिनापछि रेसुङ्गा विमानस्थलको हवाई उडान पुनः सुरु Ajay Sahani १७ चैत्र २०८१, सोमबार २१:१२ 0 रेसुङ्गा विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले पहिलो परीक्षण उडान गरेको थियो। Read More...
News मामाघर गएका तीन बालकको खोलामा डुबेर मृत्यु Ajay Sahani १७ चैत्र २०८१, सोमबार २१:०४ 0 सोमबार दिउँसो नुहाउने क्रममा उनीहरू गहिरो पानीमा फसेपछि ज्यान गएको हो। Read More...
News कपिलवस्तुकाे शुद्धाेधनमा भएकाे आगलागीमा ७ बिघामा रहेकाे करिब २०० क्विन्टल गहुँबाली नष्ट Ajay Sahani १७ चैत्र २०८१, सोमबार २०:५० 0 सोमबार दिउँसो भएको भीषण आगलागीमा स्थानीय १५ जना किसानका ७ बिघा खेतमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ। Read More...
News भैरहवाकाे अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान ठप्प, सेवाग्राही मर्कामा Ajay Sahani १७ चैत्र २०८१, सोमबार १४:३४ 0 कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तालिका पेस नगरेपछि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि रोकिएको हो। Read More...
News गाडेको अवस्थामा शव फेला, ६ जना पक्राउ Ajay Sahani १७ चैत्र २०८१, सोमबार १४:२५ 0 साह चैत ११ गतेदेखि बेपत्ता थिए, भने उनको शव चैत १५ गते गोकर्णेश्वर नगरपालिका-५, बाहुनधारामा गाडिएको अवस्थामा फेला परेको थियो। Read More...
News काठमाडौँ विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा Ajay Sahani १७ चैत्र २०८१, सोमबार १४:१५ 0 एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। Read More...
News ईदको अवसरमा सोमबार सार्वजनिक बिदा Ajay Sahani १६ चैत्र २०८१, आईतवार २०:१७ 0 ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ। Read More...