News गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन लुम्बिनीका व्यवसायीको आह्वान Ajay Sahani २५ चैत्र २०८१, मंगलवार १३:०६ 0 सरकारको दृष्टिकोण र आगामी रणनीति के हुने हो भन्ने कुराले नै विमानस्थलको भविष्य निर्धारण गर्नेछ। Read More...
News सार्वजनिक यातायातमा जिपिएस अनिवार्य गर्ने तयारी Ajay Sahani २४ चैत्र २०८१, सोमबार १४:२२ 0 अनिवार्य नगर्दासम्म कार्यान्वयन हुन नसक्ने भएपछि कार्यविधिको आवश्यकता भएको विभागले जनाएको छ । Read More...
News १२१ आगलागीका घटना, करोडौंको क्षतिः लुम्बिनी प्रदेश Ajay Sahani २४ चैत्र २०८१, सोमबार १४:११ 0 घटनाले सयौं घरटहरा, पसल, अन्न भण्डार जलेर नष्ट भएका छन् भने, वातावरणमा पनि गम्भीर असर देखिन थालेको छ। Read More...
News ६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फडानी Ajay Sahani २४ चैत्र २०८१, सोमबार १३:५५ 0 प्रहरीले नामसारविहीन जग्गामा लगाइएको अफिम खेती ध्वस्त पारेको हो Read More...
News भन्सार छलिको लत्ताकपडा सहित गाडी बरामद, चालक फरार Ajay Sahani २३ चैत्र २०८१, आईतवार २०:४७ 0 गाडीमा अनुमानित बजार मूल्य १० लाख ८ हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ। Read More...
News अमेरिकाबाट थप आठ नेपाली निष्काशित Ajay Sahani २३ चैत्र २०८१, आईतवार २०:४० 0 अमेरिकी अध्यागमन विभाग, विशेषतः आइसीई (ICE) को निगरानीमा अझै पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेका बताइएको छ। Read More...
News देशभर वायु प्रदूषण बढ्दै, नियन्त्रणका लागि तत्काल कदम चाल्न विज्ञहरूको आग्रह Ajay Sahani २३ चैत्र २०८१, आईतवार १८:२२ 0 विशेष गरी बालबालिका, वृद्धवृद्धा र रोगीहरूमा वायु प्रदूषणले गम्भीर असर पार्ने भएकाले मास्क प्रयोग र सावधानी अपनाउन आग्रह गरिएको छ। Read More...
News संघीयता खारेजी र राष्ट्रियताको पक्षमा जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन सुरु Ajay Sahani २३ चैत्र २०८१, आईतवार १८:१८ 0 संघीय संरचना खारेज गर्दै एकात्मक शासन प्रणालीमा फर्किनुपर्ने जनमोर्चाको प्रमुख माग रहेकाे छ। Read More...
News कपिलवस्तुमा सर्पदंशबारे जनचेतनामूलक अभियान सञ्चालन Ajay Sahani २३ चैत्र २०८१, आईतवार १८:१३ 0 गर्मी मौसममा सर्पको सक्रियता बढ्ने भएकाले जोखिमपूर्ण स्थानहरूमा माइकिङ्गसहित सचेतना अभियान चलाइएको हो। Read More...
News हरि ढकालले चितवनमा सुनाए लामिछानेको ‘अन्तिम इच्छा’ Ajay Sahani २२ चैत्र २०८१, शनिबार १८:०२ 0 “यो देशका किसानको अनुहारमा हाँसो ल्याउनु, युवाको विदेश पलायन रोकी स्वदेशमै रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा रहेकाे बताएका छन । Read More...