News नयाँ वर्षको स्वागत सडकमै: शिक्षकहरूको आन्दोलन जारी Ajay Sahani १ बैशाख २०८२, सोमबार १६:२२ 0 शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन पनि प्रदर्शनमार्फत मनाएका छन्। Read More...
News वीरगन्जमा कर्फ्यु आइतबार राति १२ बजेसम्म बढाइयो Ajay Sahani ३० चैत्र २०८१, आईतवार १५:४८ 0 नयाँ वर्ष २०८२ को स्वागतमा आयोजना गरिएको तीन दिने ‘रात्रि बजार’ कार्यक्रम कर्फ्युका कारण शनिबारदेखि स्थगित गरिएको छ। Read More...
News पश्चिमी वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय Ajay Sahani ३० चैत्र २०८१, आईतवार १०:२४ 0 आज पनी देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । Read More...
News लुम्बिनीमा चैत्र पूर्णिमा मेला ५ दिन चल्ने, सांस्कृतिक र धार्मिक विविधताको उत्सव Ajay Sahani ३० चैत्र २०८१, आईतवार १०:१६ 0 चैत २९ गते बाट आरम्भ भएको यो धार्मिक तथा सांस्कृतिक मेला वैशाख २ गतेसम्म जारी रहनेछ। Read More...
News योगी आदित्यनाथ नेपालमा राजतन्त्रको पक्षमा छैननः शेरबहादुर देउवा Ajay Sahani २९ चैत्र २०८१, शनिबार १६:३१ 0 शेरबहादुर देउवाले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे केही दिनअघि दिएको अभिव्यक्तिलाई खण्डन गरेका छन्। Read More...
News कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जना पक्राउ Ajay Sahani २९ चैत्र २०८१, शनिबार १६:२२ 0 कपिलवस्तुमा लागुऔषध अनुसन्धानको क्रममा एक जना व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। Read More...
News बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर २ दिनमै ७९ जनाको मृत्यु Ajay Sahani २९ चैत्र २०८१, शनिबार १६:१३ 0 गत वर्ष मात्रै भारतभरि १,९०० जनाले चट्याङका कारण ज्यान गुमाएका थिए। Read More...
News आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने Ajay Sahani २८ चैत्र २०८१, शुक्रबार १३:३३ 0 शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । Read More...
News बुद्धभूमिका बासिन्दालाई लालपुर्जाको खुसी : पुस्तौँदेखिको प्रतीक्षा टुंगियो Ajay Sahani २८ चैत्र २०८१, शुक्रबार १३:२३ 0 पुस्तौँदेखि जमिन भोगचलन गर्दै आएका तर कानुनी रूपमा अधिकार प्राप्त गर्न नसकेका बुद्धभूमि नगरपालिकामा ८३८ जनालाई लालपुर्जा वितरण गरिएको हाे । Read More...
News राति चलेको हावाहुरीले गुल्मीमा ३६ लाखभन्दा बढीको क्षति Ajay Sahani २७ चैत्र २०८१, बिहीबार २०:१२ 0 बुधबार राति चलेको तेज हावाहुरीले गुल्मी जिल्लामा ३६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको छ Read More...