Browsing Category

समाचार

स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आग्रह

आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई आफ्नै कार्यक्षेत्रभित्र कुनै दल वा उम्मेदवारको प्रचारमा सहभागी हुन निषेध गरेको छ।
Read More...

कपिलवस्तुमा २५७०औं शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइँदै

प्राचीन कालमा राजा विदूढभ (बिरुढक) को आक्रमणबाट शाक्यहरूको सामूहिक वध भएको दिनको सम्झनामा दिवस आयोजना गर्न लागिएको हो।
Read More...

एमालेको झण्डा जलाइएको घटनामा एक आरोपी पक्राउ

वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा एमालेको झण्डा जलाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो।
Read More...

गौरमा जन्ती–मुस्लिम समुदायबीच विवाद १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार पछी नियन्त्रणमा

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउन्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार गरेका छन्। हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ।
Read More...

कपिलवस्तुमा १ लाख १ हजार बराबरका नक्कली नोटसहित ४ जना पक्राउ

जिल्लाका विभिन्न स्थानमा नक्कली नोट प्रयोग भइरहेको भन्ने विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा चार जनालाई नियन्त्रणमा लिइएको हो।
Read More...

चुनावी दायराले बाँध्यो सरकारको गति : अर्थमन्त्री

प्रशासनिक संरचना र कार्यशैलीमा सुधार ल्याउन नियम, कार्यविधि तथा सोचमा परिवर्तन गर्ने प्रयास गरिएको उनले बताए।
Read More...

कपिलवस्तुमा जुलुस, आमसभा गर्नुअघि प्रशासनको अनुमति अनिवार्य

प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोग, सञ्चारमाध्यमको उपयोग तथा निर्वाचन खर्च सम्बन्धी आचारसंहिताको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ।
Read More...

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवाको उपचारकै क्रममा मृत्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ टुनीपोखरी क्षेत्रमा स्थानीयले वन्यजन्तु समात्न थापेको पासोमा चितुवा परेर गम्भीर घाइते भएको थियो।
Read More...