Browsing Category
समाचार
थलाराकाे डिख्लामा राहत वितरण
उत्तमकुमार थापा , बझाङथलारा गाउँपालीकाकाे वडा नम्बर ४ डिख्लामा राहत वितरण गरिएको छ ।
विगत लामाे समय देखि परेको अविरल बर्षाकाे कारण आएको बाढीले गर्दा ठुलाे धनजनको क्षेति भएको भन्दै!-->!-->!-->…
Read More...
Read More...
रुपन्देहीका १६ स्थानीय तहको अध्यक्षमा तीन दर्जन आकांक्षी
बुटवल, ८ कात्तिकवडा तहमा सर्वसम्मत नेतृत्व निर्माण गरी एकताको सन्देश दिएको एमालेलाई स्थानीय तहको नेतृत्व चयन सकसपूर्ण बन्न थालेको छ । पार्टीका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम!-->…
Read More...
Read More...
भ्रातृत्वको सन्देश बोकेर भारतीय साइकल यात्री नेपालगञ्जमा
नेपालगञ्ज ८ कात्तिकनेपाल–भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् । आइतबार नेपालगञ्ज आइपुगेका उनी २६!-->…
Read More...
Read More...
पहिलो हाफमा नेपाल-इरान बराबर
काठमाडौं, ८ कात्तिकएएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ ।
ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा!-->!-->!-->…
Read More...
Read More...
नयाँ कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनौट
काठमाडौं, ८ कात्तिकनासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनौट हुन सफल भएका छन् ।
नेपाल पौडी संघले आइतबार!-->!-->!-->…
Read More...
Read More...
अफगानिस्तानमा साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा
लन्डन, ८ कात्तिकगैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।
एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले!-->!-->!-->…
Read More...
Read More...
अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ
एजेन्सी , काबुल, ८ कात्तिकराष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो ।!-->…
Read More...
Read More...
निर्धारित समयमै महाधिवेशन सक्नुपर्ने कांग्रेसलाई बाध्यता : नेता पौडेल
नेपालगञ्ज, ८ कात्तिकनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले!-->!-->!-->…
Read More...
Read More...
विवादकै कारण भक्तपुरको नौ सय वर्ष पुरानो पोखरी नासिने डर
भक्तपुर, ८ कात्तिकवरिपरि ठडिएका ठूल्ठूला भवन । बीचमा पोखरीभरि उम्रिएका झार । पोखरीकै संरक्षणको लागि घेरिएको तारबार ।
यो भक्तपुरको मध्यपुर थिमिको स्वँगुगा पुखुको दृश्य हो । मध्यपुर!-->!-->!-->…
Read More...
Read More...
बस दुर्घटना हुँदा ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक
पाँचथर, ८ कात्तिकपाँचथरमा बस दुर्घटना हुँदा ५४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । पाँचथरको फिदिम नगरपालिका–४ सिवादाेभानबाट बिर्तामाेडका लागि!-->…
Read More...
Read More...