Browsing Category

समाजिक

पश्चिमी पहाडी तथा तराई समुदायमा रहेका ३९ छाउगोठ भत्काइयाे

कञ्चनपुरमा महिनावारीका कारण महिलालाई अलग्याउने प्रथासँग जोडिएका ३९ छाउगोठ भत्काइएको छ। स्थानीय तह, प्रहरी, संघ–संस्था र बासिन्दाको सक्रिय सहभागितामा यो पहल गरिएको हो।
Read More...

कपिलवस्तुमा सहुलियतको मल प्लाईउड उद्योगमा ? प्रशासनको छड्के अनुगमन

गुनासोका आधारमा प्रशासन कार्यालयले मंगलबार शिवराज र कृष्णनगर नगरपालिका क्षेत्रका पाँच प्लाईउड उद्योगमा छड्के अनुगमन गरेको हो।
Read More...

आमाको थरबाट सन्तानले नागरिकता पाउने

जबर्जस्ती करणी वा अन्य संवेदनशील कारणले बुवाको पहिचान खुलाउन नसकिने वा नचाहने अवस्थामा सन्तानले नागरिकता लिन नपाउने अवस्था अब समाप्त हुनेछ।
Read More...

१६औँ कपिलवस्तु महोत्सव मंसिर १८ गतेदेखि सुरू हुने

वि.सं. २०६६ सालदेखि निरन्तर हुँदै आएको महोत्सव २०६८ सालदेखि दुवै संस्थाले आलोपालो सहकार्यमा सञ्चालन गर्दै आएका छन्।
Read More...

नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडान सुरु गर्न पहल गर्ने परराष्ट्रमन्त्री राणाकाे प्रतिबद्धता

प्रतिनिधिमण्डलले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा विकास गर्न दिल्ली उडान अपरिहार्य रहेको र विमानस्थलमा आवश्यक पूर्वाधार तयार भइसकेको जानकारी गराएको थियो।
Read More...

गाईजात्राकाे अवसरमा २५ गते आइतवार सार्वजनिक बिदा

गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते आइतवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
Read More...

असोज १ देखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

चालक अनुमतिपत्र १० वर्ष अवधिको बनाउने, राजस्व दरमा एकरूपता ल्याउने, भुक्तानी प्रणालीलाई विद्युतीय माध्यममा लैजाने,गर्ने निर्णय पनि गरेको छ।
Read More...

लुम्बिनी प्रदेशका पश्चिमी जिल्लमा भारी वर्षा

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Read More...

देशभर देखिएको विद्युत् आपूर्तिको समस्या स्रोत नभई व्यवस्थापनमा हाे : कुलमान घिसिङ

लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार नेतृत्व, कर्मचारी, सरकार, उपभोक्ता र विदेशमा रहेका नेपालीको सहयोगले सम्भव भएको घिसिङले स्मरण गराए।
Read More...