Browsing Category

समाचार

संघीय निजामती विधेयक संसदमा दर्ता, भोलि रातिदेखि चालू अधिवेशन अन्त्यको सिफारिस

चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।
Read More...

बाढीमा अस्ट्रेलिया सरकारले देखाएको मित्रता र सहयोगप्रति प्रधानमन्त्री बालेनको कृतज्ञता

राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री बालेनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको सशक्त र प्रभावकारी…
Read More...

राष्ट्रपतिले गरे शुक्रबार रातिबाट संसदको चालू अधिवेशन अन्त्य

एकातिर विधेयक संसदमा दर्ता गर्ने अनि अर्कोतिर संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णयले अध्यादेशमार्फत सरकारलाई निजामती विधेयक ल्याउने बाटो पनि खुला भएको विश्लेषण हुन थालेको छ ।
Read More...

आजको मौसम: देशैभरीकाे माैसम सफा रहने

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिनुहुन महाशाखाले अनुरोध…
Read More...

अविरल वर्षा र हिमपातले हुम्लाका मुख्य तथा ग्रामीण सडक ठप्प, जनजीवन प्रभावित

सडक सञ्जाल बिच्छेद भएपछि हुम्लामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन र अत्यावश्यक सेवाहरू गम्भीर रूपमा प्रभावित बनेका छन्।
Read More...

सिरहामा ११०२ किलो गाजा बरामद, बलेरो छोडेर तस्कर फरार

बरामद गाँजा र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
Read More...

कांग्रेस देउवा समूहद्वारा समानान्तर वडा अधिवेशन सुरु, ५६ जिल्लामा खटाइयो संयोजक

दुवै पक्षले आ-आफ्नो महाधिवेशन तालिका अनुसार गतिविधि अघि बढाएपछि नेपाली कांग्रेसभित्र समानान्तर संरचना र प्रतिस्पर्धाको स्थिति सिर्जना भएको छ।
Read More...

पेट्रोलमा २० रुपैयाको मुल्य वृद्धि भएर आएपनि नेपालमा नबढ्ने, निगमलाई १५ दिनमै ३ अर्ब बढी घाटा

यद्यपि, उपभोक्तालाई पुरानै मूल्यमा इन्धन बिक्री गर्दा निगमले ठूलो आर्थिक भार खेप्नुपर्ने भएको छ।
Read More...

पुस्तान्तरणको सङ्कल्पसहित कांग्रेस केन्द्रीय सदस्यमा मदनराज उपाध्यायको उम्मेदवारी घोषणा

त्यतिबेलादेखि तपाईंहरूबाट प्राप्त जिम्मेवारी र विश्वासले दिएको ऊर्जाले म सधैँ नवीन, गतिशील र पुस्तान्तरणमुखी कांग्रेस निर्माणको अभियानमा निरन्तर समर्पित रहेँ। यो यात्रा मेरो निरन्तर…
Read More...

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

रास्वपा सांसद रचना खतिवडाको उजुरीकै आधारमा प्रसाई पक्राउ परेका हुन् । खतिवडा जेनजी सहिद रसिक खतिवडाकी आमा हुन् । प्रसाईले ‘छोराको लाससँग साटेर सांसद बनेको’ आरोप लगाएका थिए ।
Read More...