Browsing Category
समाचार
यशोधरा गाउँपालिकाको १० औं गाउँ सभा सम्पन्न
कपिलवस्तु , असार ९यशोधरा गाउँपालिकामा आयोजित दशौ गाउँ सभा सम्पन्न भएको छ ।
प्रारम्भिक बैठकमा आ.ब.०७९/०८० को बार्सिक निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीको!-->!-->!-->…
Read More...
Read More...
छविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न
उत्तमकुमार थापा , बझाङछविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको गाउँसभाकाे उद्घघाटन कार्यक्रम सम्पन्न भएको हाे । छविस पाथिभरा!-->!-->!-->…
Read More...
Read More...
प्रियंका जोशी बनिन् २०२२ की मिस नेपाल
काठमाडौँ — सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज!-->!-->!-->!-->!-->!-->!-->…
Read More...
Read More...
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक आँखा उपचार तालिम
कपिलवस्तु , असार ३कपिलबस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. १,२ र ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एकदिने प्राथमिक आँखा उपचार तालिम दिइएको छ ।
वडा नं. १ का ८ जना,२ का ५ जना,५!-->!-->!-->…
Read More...
Read More...
बुद्धभुमिमा १४ सय बढी मोतिबिन्दुका बिरामी
अन्धोपन न्युनीकरणको लागि नगरपालिकाले सहयोग गर्ने –…
कपिलबस्तु , असार १जिल्लाको बुद्धभुमी नगरपालिकामा १ हजार ४ सय ७६ जना मोतिबिन्दुका बिरामीहरु आँखा अप्रेशनको पर्खाइमा रहेको तथ्यांक एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । नेपाल नेत्रज्योति!-->…
Read More...
Read More...
रोहिणी खोला दुर्घटना अपडेट : ५ जना मृतकको पहिचान खुल्यो
उर्मिला यादव यात्री
भैरहवा , जेठ २० - रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलाको पुलबाट आज बिहान बस खस्दा मृत्यु भएका ९ जना मध्य ५ जनाको सनाखत भएको छ । भैरहवास्थित!-->!-->!-->!-->!-->…
Read More...
Read More...
को हुन् अज११३ औं जन्म जयन्ती मनाइएका भवानी भिक्षु ?
कपिलवस्तु , जेष्ठ २१जिल्लाको कपिलवस्तु नगरपालिकाको गोटिहवामा गाउँमा जन्मेका भवानी भिक्षुको वास्तविक नाम नोहर राम गुप्ता हो । १९६५ जेष्ठ २१ गतेका दिन जन्मेका भवानी भिक्षुका बुबा इन्द्र!-->…
Read More...
Read More...
छन्द ( कालेबाबु ) नारायणी आँखा अस्पतालमा शोक सभा
कपिलबस्तु , जेठ १२नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज ले स्व. गोपाल बहादुर शाह (गोपाल!-->…
Read More...
Read More...
भुमिगत पानीको सतह डेढ देखी दुइ मिटरसम्म घटेको अनुमान
अजय सहानी , कपिलवस्तुहाल गर्मी बढे संगै जिल्लाका अधिकान्स ठाउँमा पानीको अभाव देखिएको छ । भुमिगत पानीको सतह घटदा उक्त अभाव देखिएको हो ।
कपिलवस्तुमा अझै पनि अधिकांस जनता भुमिगत!-->!-->!-->…
Read More...
Read More...
हरेक क्षेत्रका बिज्ञ संग सल्लाह सुझाव तथा परामर्श गरेर जनहितका कार्य गर्ने घोषणा संगै चौधरी द्वारा…
कपिलवस्तु , जेठ ९जिल्लाको शुद्धोधन गाउँपालिका का नव निर्वाचित पालिका अध्यक्ष कमलेश शरण चौधरीले आज गाउँपालिकामा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्न जादा चौधरीलाइ आज गाउँपालिका का!-->…
Read More...
Read More...