Browsing Category

समाचार

सुठौली भन्सारमा १०० टन क्षमताको धर्मकाटा निर्माण, साउन १ गतेदेखि सञ्चालनमा

अबदेखि भन्सार परिसरभित्रै आधुनिक सुविधासम्पन्न धर्मकाटाबाट मालवाहक सवारी साधनको तौल गरिने भएको छ।
Read More...

लुम्बिनी प्रदेशद्वारा शुभम खनाल र रौनक श्रीवास्तवलाई जनही एक लाख रुपैयाँ सहित सम्मान

लुम्बिनी प्रदेश सरकारले एसीसी यु-१६ इस्टन जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका दुई खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ।
Read More...

वैदेशिक रोजगारीमा जाने नेपालीलाई बिना धितो ऋण, स्वास्थ्य सुरक्षा प्रणाली डिजिटल हुने

सरकारले बिना धितो ऋणको व्यवस्था गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले प्रतिनिधिसभामा जानकारी दिँदै सो जानकारी दिएका हुन्।
Read More...

कपिलवस्तुमा रौनक श्रीवास्तवको भव्य स्वागत : युवा प्रतिभा प्रति सम्मान

तौलिहवा बजारमा बाजागाजा सहित र्याली निकालेर रौनकको सम्मान गरिएको हो। जमुहारबाट सुरु भएको र्याली प्रशासन चोक, गौढी भिक्षु चोक हुँदै होटल तिलौराकोटसम्म परिक्रमामा गरिएको थियो।
Read More...

बाणगंगामा ५० प्रतिशत अनुदानमा १/१ वटा दुधालु भैंसी हस्तान्तरण

शनिबार वडा नं. २ मा रहेको कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ५० जना दुग्ध उत्पादक किसानहरूलाई ५० प्रतिशत अनुदानमा १/१ वटा दुधालु भैंसी हस्तान्तरण गरिएको हाे ।
Read More...

गुणस्तरीय सिकाइका लागि पूर्व–प्राथमिक शिक्षक तालीम

प्रमुख अतिथि प्रकाश गैरेले तालीममा सिकिएको ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्न आग्रह गर्दै भने, “गुणस्तरीय शिक्षा दिन शिक्षकहरूलाई समय–समयमा यस्ता तालीम आवश्यक हुन्छन् । एन…
Read More...

कपिलवस्तुका सडकमा फेरि देखिन थाले छाडा चौपाया, दुर्घटना र सरसफाइमा चुनाैती

कपिलवस्तुमा छाडा चौपायाको समस्या पुरानै भए पनि समाधानका प्रयास प्रभावकारी हुन नसक्दा समस्या ज्यूँका त्यूँ छ ।
Read More...

असार २० सकिँदासम्म पनि खेतहरू सुक्खै

देशका अन्य भागमा असारसँगै मनसुन सक्रिय देखिएको भए पनि मधेसका जिल्लाहरू, विशेषतः सिरहामा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।
Read More...

कपिलवस्तु र अर्घाखाँचीकी दुई युवतीले गराए समलिंगी विवाह दर्ता

विवाहपछि सम्बन्धित कागजातसहित वडा कार्यालय पुगेका उनीहरूको विवाह विवाह प्रमाणपत्रमार्फत कानुनी रूपमा दर्ता गरिएको हो।
Read More...