Browsing Category

News

कपिलवस्तुमा २१८ बोरा भारतीय युरिया मल बरामद

यशोधरा गाउँपालिका–७ मर्यादपुर सीमाक्षेत्रको पश्चिमपट्टि रहेको एक बगैंचामा ती मलहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।
Read More...

मायादेवीमा बेपत्ता बालिकाको शव २ दिनपछि खोलामा फेला

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीकी दुई वर्षीया बालिका बेपत्ता भएको दुई दिनपछि मर्थी खोलामा मृत फेला परेकी छन्।
Read More...

रुपन्देहीमा २३ लाख बराबरको अवैध सामान बरामद

विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली र चोरी–पैठारी गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Read More...

कपिलवस्तुमा चेलीबेटी बेचबिखनको प्रयास असफल, एक युवक पक्राउ

सीमा नाका हुँदै नाबालिकालाई भारततर्फ लैजान लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
Read More...

रौतहटका ३ पालिकामा आलमको निधनप्रति शाेक बिदा

रौतहट क्षेत्र नम्बर २ अन्तर्गत पर्ने राजपुर नगरपालिका, ईशनाथ नगरपालिका र परोहा नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेका हुन्।
Read More...

मर्यादपुरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न, ३५ पिन्ट रगत सङ्कलन

नेपाल रेडक्रस सोसाइटीको सहयोग र कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय समुदायको असाधारण सहभागिता देखिएको थियो।
Read More...

शरद भेषावकरको अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ, दुई दशक लामो यात्राको अन्त्य

सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपमार्फत अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका शरद नेपाली क्रिकेट इतिहासका साक्षी मात्रै होइन, मूक शक्तिका रूपमा चिनिन्छन्।
Read More...

१६औं कपिलवस्तु महोत्सव मंसिर १८ देखि, कृषि–पर्यटन र उद्योगमा केन्द्रित प्रदर्शनी हुने

महोत्सवको आयोजना बाणगंगा वेलफेयर सोसाइटीले गर्ने भएको हो।
Read More...