Browsing Category

News

मतदाता अभियानमा उत्साह : देशभर ६ लाख २० हजार नयाँ मतदाता थपिए

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर हाल देशभर मतदाता नामावली सङ्कलन जारी छ।
Read More...

मेक्सिकोका सडकमा जेन–जेडको विद्रोह : ‘वन पिस’ झण्डाबाट पहिचान बनाउँदै युवा आन्दोलन

अपराध, भ्रष्टाचार र दण्डहीनता बढ्दै गएको मेक्सिकोमा हालै जेन–जेड युवाले नेतृत्व गरेको आन्दोलनले नयाँ तर अनपेक्षित रूप लिएको छ।
Read More...

कपिलवस्तु अस्पतालमा ‘पिंक काउन्टर’ सेवा सुरु

नयाँ व्यवस्थाअनुसार ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूले टिकट काट्ने क्रममा अब भीडमा बस्नुपर्ने छैन।
Read More...

बाँकेको एक विद्यालयमा तीन जना प्रधानाध्यापक

‘प्रधानाध्यापकको कुर्सी’ लिएर चल्दै आएको तानातानले विद्यालयको कागजपत्रदेखि नियमित कक्षा सञ्चालनसम्म प्रभावित बनेको थियो।
Read More...

युवाले जवाफदेही र भ्रष्टाचारमुक्त शासन चाहन्छनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहेको बताउँदै सरकारले यस्ता लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Read More...

धनुषामा वडाध्यक्षको गोली हानी हत्या

गाउँमा चलिरहेको श्राद्ध भोजका क्रममा दुई पक्षबीच विवाद बढेपछि वडाध्यक्ष यादव त्यहाँ पुगेका थिए। विवाद तह लगाउने प्रयासमै उनीमाथि गोली प्रहार गरिएको बताइएको छ।
Read More...

रेसुङ्गा विमानस्थलमा सातामा ४ दिन हवाई उडान पुनः सुरु

रेसुङ्गामा दिउँसो हावाको तीव्र चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गरिन्छ।
Read More...

प्रहरी कर्मचारीका लागि दुई लाखसम्म सहुलियत ऋण उपलब्ध

प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँको कोष स्थापना गरी, कल्याण महाशाखाबाट आवश्यक मापदण्ड तय गरी ऋण प्रवाह गरिने जनाएको छ।
Read More...

भारत–नेपालबीच रेलमार्फत मालढुवानी सहज बनाउने सहमति

जोगबनी (भारत)–विराटनगर (नेपाल) रेलमार्ग हुँदै अब कन्टेनरयुक्त र थोक मालसामान सिधै ढुवानी गर्न सकिनेछ।
Read More...