Browsing Category
समाचार
टी–२० विश्वकपमा नेपाल, विश्वविजेता टोलीसँग कडा चुनौती
दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग नेपाल पहिलो पटक आमनेसामने हुँदै माघ २५ मा विश्वकप यात्रा सुरु गर्नेछ। सन् २०१२ र २०१६ को विजेता वेस्ट इन्डिजसँग नेपालको भेट फागुन ३ मा हुनेछ।
Read More...
Read More...
जेनजी युवाका नाममा प्रचण्डको सम्बोधन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासबाट हराउन नचाहेको स्पष्ट पारेका छन ।
Read More...
Read More...
‘विप्लव’ नेतृत्वकाे माओवादीको २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक, प्रत्यक्ष निर्वाचित…
नेकपा (माओवादी) ले २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै संविधान पुनर्लेखन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अघि सारेको छ।
Read More...
Read More...
सुनचाँदीकाे मुल्यमा भारी गिरावट
आज सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटे को नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
Read More...
Read More...
भारतमा निपाह भाइरस फैलिएपछि, नेपालमा उच्च सतर्कता अपनाउन निर्देशन
निपाह भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक रोग हो। स्वास्थ्य विज्ञहरूका अनुसार यो भाइरस कोरोनाभाइरसको तुलनामा कम फैलिने भए पनि मृत्युदर भने निकै उच्च छ।
Read More...
Read More...
बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम सुस्त
बुटवल–गोरुसिंगे सडक खण्ड विस्तारको काम निर्माण सामग्रीको गम्भीर अभावका कारण सुस्त भएको छ।
Read More...
Read More...
आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना हुने
एसियाली क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
Read More...
Read More...
सरकारलाई ६ महिनामा ६१ अर्ब वैदेशिक सहायता
अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार कुल प्राप्तिमध्ये ३६ अर्ब ८९ करोड २२ लाख रुपैयाँ ऋण रहेको छ। बाँकी रकम अनुदानका रूपमा आएको हो।
Read More...
Read More...
निष्पक्ष निर्वाचन भए नेकपा नै पहिलो बन्छः ‘प्रचण्ड’
निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए तथा सुरक्षाकर्मीले निष्पक्ष भूमिका निर्वाह गरे नेकपा पहिलो शक्ति बन्ने उनको भनाइ छ।
Read More...
Read More...
खेतमा काम गरिरहेका एक व्यक्तिको गोली हानी हत्या
दिउँसो सिराहा नगरपालिका–१ निवासी ४१ वर्षीय प्रेमनाथ यादवमाथि सिराहा–७ स्थित आफ्नै खेतमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्।
Read More...
Read More...