Browsing Category
समाचार
प्रदेश सरकारले स्वास्थ्यमा जनमुखी कार्य गर्दै
मानसिंह विश्वकर्मा , असार ३२साउन १ गतेदेखि लुम्विनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ ।
प्रदेश!-->!-->!-->…
Read More...
Read More...
“जगदीशपुल ताललाई पाहुना चरामैत्री वनाउँदै जनताको जीवन स्तर परिवर्तन गर्न सकिन्छ” –मुख्यमन्त्री केसी
मानसिंह विश्वकर्मा , कपिलबस्तु , असार ३२लुम्बिनी प्रदेश सरकारका मुख्यन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको कपिलबस्तुमा रहेको जगदिशपुर तालको विकास प्रदेश सरकारको गौरवको!-->…
Read More...
Read More...
लुम्बिनी प्रदेशका मुख्यमंत्री मुस्लिम समुदाय प्रति गैर जिम्मेवार रहेको मुस्लिम आयोग अध्यक्षको आरोप
शहबाज खान , कपिलवस्तुमुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई लुम्बिनी प्रदेशका मुस्लिम समुदाय प्रति गैर जिम्मेवार तथा मुस्लिम!-->…
Read More...
Read More...
बाबुराम भट्टराई संगै जसपाबाट कपिलवस्तुको दानबहादुर पनि निष्कासित
बिरगंज , असार ३०जसपाको विरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले बाबुराम भट्टराईलाई हटाएर संघीय परिषद्को अध्यक्ष अशोक राईलाई बनाएको छ ।
जसपाबाट डा. बाबुराम भट्टराई समूह अलग भएपछि!-->!-->!-->…
Read More...
Read More...
प्रदेशमा हुन् सक्ने विपतको सामानाका लागी तयारी गर्न सबै पक्षलाई मुख्यमन्त्रीको निर्देशन
बुटवल , असार ३०लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेश सरकार यस वर्ष हुने विपतलाई सामाना गर्ने गरी तयारी गर्न सबै निकायलाई निर्देशन दिनुभएको छ ।
!-->!-->!-->…
Read More...
Read More...
राज्यको कामलाई प्रभावकारी रुपमा कार्यन्वय गर्न निजामति विधेयक कार्यन्वयनमा लिन मुख्यमन्त्रीको…
बुटवल , असार २९लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राज्यको हरेक कामलाई प्रभावकारीरुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रशासन भएकाले गर्दा निजामति कर्मचारी!-->…
Read More...
Read More...
सञ्चार क्षेत्रलाई मयार्दित बन्नु पर्दछ – मुख्यमन्त्री केसी
बुटवल , असार २८लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो संस्था भएकाले गर्दा सञ्चार क्षेत्रलाई सधै!-->…
Read More...
Read More...
पार्टी नेतृत्वबाट रुष्ट भइ अनेरास्ववियुका विद्यार्थी नेताहरूको सयुक्त राजीनामा
कपिलवस्तु , असार २७नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरुले संयुक्त राजिनामा दिएका छन् ।
सोमबार!-->!-->!-->…
Read More...
Read More...
नेपाल बङ्गलादेश बैंक चैनपुर शाखाद्वारा जयपृथ्बी नगरपालिका भित्रका ६ विद्यालयमा सामाग्री वितरण
उत्तमकुमार थापा , बझाङनेपाल बङ्गलादेश बैक चैनपुर बझाङ द्वारा जयपृथ्वी नगरपालिकाका विभिन्न विद्यालय Water Dispenser र प्लाष्टिक पानी जार वितरण गरिएको छ ।
आज एक कार्यक्रमका विच!-->!-->!-->…
Read More...
Read More...
बझाङमा उत्पादित मकै,आलु र सिमीलाई ब्राण्डका रुपमा विकास गर्ने तयारी
दोरेन्द्र खड्का ,बझाङबझाङमा उत्पादित मकै, आलु र सिमी लगाएतका बालीलाई राष्ट्रिय स्तरमा चिनाउन कृषि ज्ञान केन्द्र बझाङले ब्राण्डिङ गर्ने भएको छ ।
कृषि ज्ञान केन्द्रले स्थानीय रुपमा!-->!-->!-->…
Read More...
Read More...