Browsing Category
समाचार
तैलिहवा सड्क निर्माण तथा ब्यवस्थापनमा सरोकारवालाहरुको प्रतिबद्धता
कपिलवस्तु , असोज १०बिगत केही समय देखी निर्माधीन रहेको हुलाकी मार्गले निर्माण कार्यमा गति नलिंदा तौलिहवा क्षेत्र लगायतका सर्ब साधारणलाई आवतजावतमा समस्या परीरहेको छ ।
निर्माण!-->!-->!-->…
Read More...
Read More...
किशोरी मञ्च कपिलवस्तुको दाेस्राे साधारणसभा र पहिलो अधिवेशन सम्पन्न
कपिलवस्तु : न्यायपुर्ण र बिभेदरहित समाज भन्ने मुल नाराका साथ किशाेरी अधिकार मञ्च कपिलवस्तुकाे दाेस्राे साधारण सभा र प्रथम अधिवेशन सम्पन्न भएकाे छ ।
कपिलवस्तु जिल्लाका १० पालिकाका!-->!-->!-->…
Read More...
Read More...
महाराजगन्जमा राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत भेला तथा अधिवेशन सम्पन्न , अध्यक्षमा…
धनी राम काेरी / कपिलवस्तुजिल्लाकाे महाराजगन्ज नगरपालिका भित्र नेकपा एमाले काे भातृ संगठन राष्ट्रिय युवा संघ नेपालकाे नगर स्तरीय बृहत युवा भेला तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ ।
!-->!-->!-->…
Read More...
Read More...
ने.क.पा. माओबादि केन्द्रको कपिलवस्तु नगरपालिका -३ अध्यक्षमा श्रीवास्तव
कपिलवस्तु / असोज ९ने.क.पा. माओबादि केन्द्रको संगठन बिस्तार र शुद्धीकरण अभियान क्रममा आज कपिलवस्तु नगरपालिका वर्ड न ३ मा नयाँ कार्य समिती गठन गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा न!-->!-->!-->…
Read More...
Read More...
पडेस युवा समाज द्वारा बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न
दोरेन्द्र खड्का , बझाङजयपृथ्वी नगरपालिका वडा नं ३ पडेस गजमाईल बाटो पडेस युवा समाज द्वारा मर्मत तथा सरसफाइ कार्य गरिएको छ ।
उक्त बाटोबारे पडेस युवा समाजका अध्यक्ष पवन खड्काले तपाई!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तुमा रोकिएन मटर तस्करी ८ ट्रक नियन्त्रणमा
शहबाज खान / कपिलवस्तुनेपाल प्रहरी द्वारा नियन्त्रणमा लिइ एक करोड बढीको मटर र गाडी राजस्व चलान भएको छ ।
असोज ६ गते राती ९/१० बजेको समयम गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय!-->!-->!-->…
Read More...
Read More...
टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान
असोज ७, काठमाडौं !यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको!-->…
Read More...
Read More...
अखिल नेपाल महिला सँघ क्रान्तिकारी बझाङकाे अायाेजनामा वित्थडचिरमा प्रथम गाउँसम्मेलन सम्पन्न
उत्तमकुमार थापा , बझाङअखिल नेपाल महिला सँघ क्रान्तिकारी बझाङकाे अायाेजनामा वित्थडचिर गाउँपालीकामा प्रथम गाउँसम्मेलन सम्पन्न भएको छ ।
जिल्लाकाे पहिलाे खुट्किलामा पर्ने वित्थडचिरमा!-->!-->!-->…
Read More...
Read More...
नेपाल प्रहरी द्वारा ४,२०० चल्ला नस्ट
शहवाज खान / कपिलवस्तुकपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. १ डुमाई स्थित नेपाल भारत सिमावर्ति क्षेत्रमा अबैध चल्ला बरामद भएको छ ।
शनिबार अथात आसोज २ गते राती करिब १०-११ बजेको!-->!-->!-->…
Read More...
Read More...
हाम्रो संविधान ,राम्रो संविधानको अनुभुति नगर्नुजेल सम्म हाम्रो संघर्ष जारी रहन्छ : जसपा अध्यक्ष…
शत्रुघन खरविन्द , कपिलवस्तुजनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्याक्ष शैलेन्द्र कुमार यादवले उत्पीडनमा परेका समुदायले हाम्रो संविधान ,राम्रो संविधान को अनुभुति नगर्नुजेल सम्म!-->…
Read More...
Read More...