हात्ती कूटनीति: कतारका लागि दुई हात्ती भैरहवामा
नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता उपहार आदान–प्रदान गरिँदै आएको भए पनि हात्ती उपहारस्वरूप विदेश पठाउन लागेको यो पहिलो पटक हो ।
Read More...
Read More...